एमसीसीविरूद्ध नेमकिपाको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा नेपाल मजदूर किसान पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ । काठमाडौँ तथा भक्तपुरका विभिन्न स्थानबाट निस्किएको जुलुसले संघीय संसद् भवन घेराउ गर्ने भएको छ । काठमाडौँकाे पुरानो बानेश्वर, तीनकुने र माइतीघर मण्डलबाट निस्केको जुलुस नयाँ बानेश्वर पुगेर सभामा परिणत हुने मजदुर किसान पार्टीले जनाएको छ ।

प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । संसद् भवन आसपासमा बाक्लो सङ्ख्यामा प्रहरीको उपस्थिति छ। तस्बिरहरू…

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *