हिउँले सेताम्मे गोरखाको नमूना बस्ती (तस्बिरहरू)

काठमाडौँ । गोरखाको धार्चे गाउँपालिकास्थित लाप्राकको गुप्सीपाखामा भूकम्पपछि बनाइएको नमूना बस्ती हिउँले ढाकेर सेताम्मे भएको छ ।

हिजोदेखि मौसममा देखिएको परिवर्तनसँगै देशका उच्च हिमाली‚ हिमाली र अधिकांश उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।

गोरखाको धार्चे गाउँपालिकास्थित लाप्राकको गुप्सीपाखामा एनआरएनएको सहयोगमा भूकम्पपछि ६ सय घर बनाइएको थियो । हिमपातका कारण बस्न कठिनाइ भएकाले बस्तीका अधिकांश मानिस यो ठाउँ छाडेर केहि तल गएर बसिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *