इन्द्रेणी कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौँ । नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा भएको आगलागी पूर्ण रुपमा नियन्त्रण भएको छ ।

इन्द्रेणी कम्प्लेक्समा रहेको जीम सेन्टरमा केहि समयअघि आगलागी भएको थियो ।

जुद्ध वारुण, सेना, सशस्त्र, मध्यपुर ठिमी र लतिलपुर महानगरको दमकल परिचालन गरी आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *