बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी (तस्बिरहरू)

काठमाडौँ । नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भइरहेको छ ।

इन्द्रेणी कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ । काठमाडौँ महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *