कांग्रेस महाधिवेशन : लन्च र डिनरमा फरक फरक स्वाद (तस्बिरहरू)

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आउने प्रतिनिधिलाई विभिन्न परिकारहरू खुवाइएको छ ।

अनुपम फुडल्यान्डले लन्च र डिनर गरी जम्मा नौ प्रकारका खानाका परिकारहरू बनाएको खुवाएको छ । परिकारमा जिरा राइसदेखि मटन करीसम्म समावेश छ ।

लञ्चमा जिरा राइस, भेज करी, चिकेन करी, बोडी दाल, फिस फ्राइ, साग, आँपको अचार‚ सलाद र दही उपलब्ध छ भने डिनरमा जिरा राइस, मटन करी, चिकेन फ्राइ, दाल पञ्चरत्न, साग, मिक्स भेज फ्राइ, मिक्स अचार‚ सलाद र दहीको मेनु राखिएको छ ।

बिहानको ब्रेकफास्टमा चना, अण्डा, ब्रेडजाम, चिया र कफीलगायतका परिकारहरू उपलब्ध गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *