सुनको मूल्य ५ सयले बढ्यो : तोलामा कति ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार हुनेछ ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । भने चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *