राप्रपा उपाध्यक्षमा विक्रम पाण्डेलाई लोकप्रिय मत

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् । पार्टीको खुल्ला उपाध्यक्षका उम्मेदवार पाण्डे सर्वाधिक मतका साथ विजयी भएका हुन् ।

पाण्डे २५२१ मत ल्याएर निर्वाचित भएका हुन् । उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए ।

सम्बन्धित समाचार
-थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा लिङ्देन विजयी
-लिङ्देन : गाडी चालकदेखि राप्रपा अध्यक्षसम्म
-पराजित भएपछि कमल थापाले भने- ‘निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु’
-राप्रपाको महिला महामन्त्रीमा कुन्ती विजयी, रेखा पराजित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *