सुनको मूल्य ४ सयले घट्यो
२०७८ मंसिर १५ गते

काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
छापावाला सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार हुने भएको छ ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । भने चाँदी प्रतितोला १ हजार २ सय रुपेयाँमा कारोबार हुनेछ ।
२०७८ मंसिर १५ गते
प्रतिक्रिया
सम्बन्धित








