ओलीलाई चुनौती दिने चारै जना पराजित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सूचीमा चित्त नबुझी पदाधिकारीमा उम्मेदवारी दिएका चारै जना नेता पराजित भएका छन् ।

अध्यक्षको उम्मेदवारी दिएका भिम रावल‚ उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा उम्मेदवार बनेका टंक कार्की र भिम आचार्य पराजित भएका हुन् ।

अध्यक्षमा रावलले २१३ मत प्राप्त गरी पराजित भए भने उपाध्यक्ष पदमा भुसालले ७२५ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *