अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिक अटो हेटौँडामा सार्वजनिक

हेटौँडा । अग्नि ग्रुप अन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो हैटौंडामा सार्वजनिक गरेको छ । बुधबार एक कार्यक्रमबीच उक्त अटो सार्वजनिक गरिएको हो ।

अग्नि इनर्जीका हैटौँडाका लागि आधिकारिक बिक्रेता सेन्ट्रल अटो जोन प्रालिका प्रबन्ध निर्देशक राजेन्द्र बाटाजु, यातायात व्यवस्था सेवा कार्यालयका अधिकृत सुरेश कुमार चपाईं, ट्राफिक कार्यालय हेटौँडाका प्रहरी सहायक निरीक्षक दयाराम गौतम, महिन्द्रा एल एम एम का निर्यात प्रमुख हिमांशु अग्रवाल तथा अग्नि इनर्जीका वरिष्ठ कार्यकारी व्यवस्थापक प्रमोद पोखरेलको उपस्थितिबीच एक समारोहमा ट्रियो इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरिएको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *