भीम रावलको घोषणापत्र- एमसीसी खारेज गर्छु
२०७८ मंसिर ५ गते

काठमाडौँ । भीम रावलले एमसीसी खारेज गर्नुपर्ने दोहोर्याएका छन् । आइतबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेर अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै रावलले यस्तो बताएका हुन् । उनले आफ्नो घोषणापत्रमै ‘एमसीसी खारेज गर्नुपर्छ’ भनेका छन् ।
रावल एमसीसीविरुद्ध वकालत गर्दै आएका नेता हुन् ।
२०७८ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित








