प्रहरी र वकिलबीच घम्साघम्सी (तस्बिरहरू)

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा  बिहीबार प्रहरी र कानून व्यवसायीहरुबीच घम्साघम्सी भएको छ । सोही क्रममा प्रहरीले बल प्रयोग गर्दा १२ जना कानून व्यवसायीहरू घाइते भएका छन् ।

प्रधान न्यायाधीश चालेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन ढोकातर्फ अघि बढेका वकिलहरूलाई प्रहरीले रोक्न खोज्दा केही बेर स्थिति तनावपूर्ण बनेको थियो । तस्बिरहरू…













प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *