न्यायालय खोल्नुपर्ने माग राख्ने अनशनकारी भद्रकालीबाट पक्राउ (तस्बिरहरू)

काठमाडौँ । न्यायालय खोल्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका केही प्रदर्शनकारी भद्रकालीबाट पक्राउ परेका छन् ।

मंगलबार प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा उत्रिएका तारा बराललगायतका समूहलाई प्रहरीले भद्रकालीबाट पक्राउ गरेको हो ।

भद्रकाली मन्दिर छेउ पिपलबोटमा आमरण अनशन बस्ने क्रममा बरालसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *