कुन देशमा कतिबेला छ भाइटीकाको उत्तम साइत ?
२०७८ कार्तिक २० गते

काठमाडाैँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटीका लगाउने साइत सार्वजनिक गरेको छ । समितिले केही दिनअघि भाइटीकाको साइत सार्वजनिक गरेको हो ।
समितिले नेपालमा बिहान ११ः०२ बजेमा भाइटीका लगाउनु उत्तम भनेको छ । समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले एक विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका छन् ।
कुन देशमा कतिबेला भाइटीकाको उत्तम साइत ?

२०७८ कार्तिक २० गते
प्रतिक्रिया
सम्बन्धित








