२० महिनापछि कोरिया जान पाउँदा (तस्बिरहरू)

काठमाडौँ । ईपीएस पास गरेर विगत दुई वर्षदेखि विभिन्न कारणले कोरिया जान नपाएका कामदारहरू अब जान पाउने भएका छन् । ४८ जना कमिटेड कामदार आज बुधबार कोरिया उडेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

ईपीएस पास गरी भिसा प्राप्त गरिसकेका ‘कमिटेड’ कामदारलाई पठाउन लागिएको विभागका सूचना अधिकारी कमल ज्ञवालीले बताए ।

कोरियाको मानव संशाधन सेवाबाट प्राप्त निर्देशनअनुसार कमिटेड कामदारको भिसा प्राप्त भएकाहरू जान पाउने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *