प्रधानमन्त्री देउवाले परिवारसँग लगाए टीका

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले परिवारका सदस्यहरुसँग टीका र जमरा लगाएर दसैँ मनाएका छन्। प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले सार्वजनिक गरेको तस्बिरमा प्रधानमन्त्री, श्रीमती आरजु र छोरा जयवीरसिंह देउवा देखिएका छन्।

त्यस्तै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तथा भतिजा भानु देउवा र प्रकाश देउवा पनि छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *