दसैँमा घरमा फर्कनेको लर्को (तस्बिरहरू)

काठमाडौँ । गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भिडभाड बढेको छ । दसैँ सुरु भएसँगै काठमाडौँबाट बाहिरिनेहरूको चापले यहाँका मुख्य सडक अस्तव्यस्त भएका छन् ।
सोमबार लामो दूरीका सवारी साधनमा घर फर्कनका लागि यात्रुहरू लामबद्ध भएर बसपार्कमा कुरिरहेका देखिन्थे । नयाँ बसपार्कबाट बाहिर जानेको बाक्लो भीड लागेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *