खाद्यमा बढ्यो खसीबोका किन्नेको भीड (तस्बिरहरू)

काठमाडौँ । बडा दसैं नजिकिएसँगै काठमाडौँको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका किन्नेहरूको बाक्लो भीड लाग्न थालेको छ ।

खसीबोका बिक्रीमा प्रतिकिलो १० रुपैयाँ छुट दिने सरकारी घोषणाअनुसार बिक्रीमूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

दसैंको अवसर पारेर विभिन्न स्थानबाट बिक्रीका लागि ल्याइएका खसीबोकाहरू सर्वासाधारणले किन्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *