Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
चार जिल्लाका सिडिओको सरुवा, को कहाँ ?
मकालु खबर
२०७८ असोज २३ गते
काठमाडौं । गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको हो ।