अस्त्र निषेध सन्धी अनुमोदनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । आणविक अस्त्ररहित विश्वका लागि आणविक अस्त्र निषेध सन्धी शीघ्र अनुमोदन गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले आज माइतीघरमा शान्तीपूर्ण प्रदर्शन गरेको छ ।

आज अन्तरराष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर) को उपलक्ष्यमा समाजले विश्व शान्तिको कामना गर्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा मानव अधिकारकर्मी कृष्ण पहाडी, उत्तम पुडासैनीलगायत समाजका अगुवा अधिकारकर्मीहरुको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *