मेस्सीले तोडे पेलेको कीर्तिमान

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फुटबलका ‘लेजेण्ड’ पेलेको कीर्तिमान भंग गरेका छन् । मेस्सीले  पेलेको नाममा रहेको दक्षिण अमेरिकामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान भङ्ग गरेका हुन् ।

विश्वकप छनोट अन्तर्गत बोलिभियासँगको खेलमा ह्याट्रिक गरेपछि मेस्सी  दक्षिण अमेरिकामा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका हुन् ।

पेलेले ९२ खेलमा ७७ गोल गरेका थिए ।  मेस्सीको गाेलसंख्या  ७९ पुगेका छन् । मेस्सीले १ सय ५३ खेलमा ७९ गोल गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *