प्रतिनिधि सभा बैठक पुनः १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक पुनः १५ मिनेटका लागि स्थगित भएको छ । अपराह्न ४ बजेबाट शुरु भएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अवरोधपछि १५ मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि १५ मिनेटपछि शुरु भएको बैठक पुनः १५ मिनेटकै लागि स्थगित भएको हो ।

एमाले सांसदहरुले नाराबाजी चर्काएपछि बैठक सभामुख अग्निप्रसाद सापकोटाले पुनः स्थागित गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *