ज्ञानेन्द्र ६ रनमा आउट

काठमाडौँ । पीएनजीसँगको एकदिवसीय क्रिकेटमा नेपालको विकेट पतन लगातारजसो भइरहेको छ ।

११ ओभर सकिँदासम्म विना विकेट ४६ रन बनाएको नेपालले त्यसपछि लगातारजसो विकेट गुमाइरहेको छ ।

नेपालको तेस्रो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन् । उनी मात्र ६ रन बनाएर आउट भए । १८ ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर ६१ रन बनाएको छ ।

नेपाललाई अब जितका लागि ३२ ओभरमा ७३ रन चाहिएको छ । नेपालको ७ विकेट बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *