आशिफ ३० रन बनाएर आउट

काठमाडौँ । पपुवा न्यूगिनीसँगको एकदिवसीय क्रिकेटमा नेपालका दुवै ओपनर आउट भएका छन् ।

कुशल ११औँ ओभरसम्म सम्हालिएर खेलेका नेपालका ओपनर कुशल भुर्तेल १५ र आशिफ शेख ३० रनमा आउट भएका हुन् । ४६ बल खेलेका आरिफले ४ चौकाको सहयोमा ३० रन बनाए । उनीहरू १२ औँ र १३ औँ ओभरमा आउट भएका हुन् ।

क्रिजमा अहिले ज्ञानेन्द्र मल्ल र आरिफ शेख छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *