सोमपालले लिए विकेट

काठमाडौँ । पीएनजीसँग खेलिरहेकाे नेपालले राम्रो बलिङ गरिरहेकाे छ । ओमनमा टस हारेर पहिले ब्याटिङ गरिरेहकाे नेपालले नवौँ सफलता हात पारेको हो ।

नेपालका लागि सोमपाल कामीले विकेट लिएका छन् । उनले २९ औँ ओभरको पहिलो बलमै विकेट लिएका हुन् । ओभरको तेश्राे बलमा पीएनजीका खेलाडी रन आउट भए ।

ताजा अवस्थामा पीएनजीले ३० औँ ओभरको समाप्तिमा ९ विकेट गुमाएर १२४ रन बनाएको छ ।

(यसअघि सोमपालले २ विकेट लिएको समाचार सच्याएका छौँ । )

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *