टिलपिल बागमती (तस्बिरहरु)

काठमाडौं । गएराति परेको वर्षाले बागमतीमा ठूलो बाढी आएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बागमती नदी खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

उपत्यकाका बागती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको बहाब बढ्दा खोलाछेउका बस्ती डुबानको खतरामा परेका हुन् ।

काठमाडौँको गोकर्णेश्वर मन्दिर क्षेत्र, कपनको मिलनचोक क्षेत्र, बल्खुस्थित फलफूल बजार, गौशालाको नदि किनारका बस्तीहरु डुबानमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *