भारतविरुद्ध नेपालको अग्रता
२०७८ भदौ १७ गते

काठमाडौँ । दशरथ रंगशालामा भइरहेको भारतसँगको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ ।
भारतीय गोलकिपर अघि बढेको मौकामा फरवार्ड अञ्जन विष्टले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।
मैत्रीपूर्ण खेलको ३६औँ मिनेटमा विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
२०७८ भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित








