सर्‍यो नेपाल र पीएनजीको खेल

काठमाडौँ । नेपाल र पपुवा न्यूगिनीबीचको एकदिवसीय क्रिकेट सरेको छ ।

खेल अब सेप्टेम्बर ७  (भदौ २२) र सेप्टेम्बर १० (भदौ २५) मा हुने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

यसअघि यी खेल सेप्टेम्बर ५ र ८ मा हुने तय भएको थियो । क्यानले खेल सर्नुको कारण भने बताएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *