कार्भाजलको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा ड्यानी कार्भाजलले खेलको ६१औँ मिनेटमा गोलप गरेका थिए । यस जितपछि रियल म्याड्रिडको ३ खेलमा ७ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ ।

रियल म्याड्रिडले अब अर्को खेल सेप्टेम्बर ११ मा सेल्टा भिगोविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =