दोस्रो डेब्युमै लुकाकूको गोल, चेल्सीको लगातार दोस्रो जित

काठमाडाैँ । रोमेलु लुकाकुले करिब एक दशकपछि चेल्सीका लागि गोल गरे । दोस्रो ‘डेब्यु’ मा उनको सानदार उपस्थिति आर्सनललाई पराजित गर्न पर्‍याप्त रह्यो । ९७.५ मिलियन युरोमा इन्टरमिलानबाट आफ्नो पुरानो क्लब चेल्सी फर्किएका लुकाकुले १५ मिनेटमा टीमलाई सुरूवाति अग्रता दिलाए ।

नर्थ लन्डन डर्वि भिडन्तमा चेल्सी र आर्सनल विरुद्ध रवाफिलो प्रदर्शन गर्‍यो । दोस्रो गोल रिस जेम्सले ३५ औ मिनेटमा संभव बनाए । यो जितसँगै चेल्सीले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित निकाल्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *