उपचारका लागि पोखराका मेयर जिसीलाई काठमाडौं लगियाे

पाेखरा । मस्तिष्कघात भएपछि पोखराका मेयर मानबहादुर जिसीलाई थप उपचारका लागि काठमाडौं लगिएकाे छ ।

मनिपाल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई हेलिकाेप्टरमार्फत् काठमाडौं लगिएकाे हाे ।

जिसीकाे बाँसबारीस्थित न्यूराे अस्पतालमा उपचार भइरहेकाे छ । जिसीलाई शुक्रबार बिहानपख मस्तिष्कघात भएकाे हाे ।

यो पनि
पोखराका मेयर जिसीलाई मस्तिष्कघात

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =