मुस्काइरहेका फूलहरु (फोटोफिचर)

काठमाडौँ । फूल मन नपराउने मानिस सायदै होलान् । फूल जुनसुकै होस्, हेर्दै मनमोहक हुन्छ । यो त झन् गीष्म ऋतु अर्थात फूलै फूलको ऋतु ।

फूल प्रकृतिको सुन्दर सृजना भएकाले पनि हुनुपर्छ  महान कवि, साहित्यकारहरुले फूललाई बिम्वको रुपमा प्रयोग गर्दैआएका छन् ।

हेरौं, काठमाडौँको सडक छेउमा मुस्काइरहेका मनमोहक फूलहरु :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *