गरीमाको घाटीमा प्रेस कार्ड !

काठमाडौं । टिकटकमार्फत म्युजिक भिडिओमा अभिनय यात्रा सुरु गरेकी गरिमा शर्माले ४ सय जनालाई खाना खुवाइन् ।

तर जब उनी खाना खुवाउन पुगिन्‚ उनको घाटीमा प्रेस कार्ड झुन्डिएको देखियो ।

उनले हाम्रो टिम नेपाललाई १५ हजार सहयोग गरेको बताइएको छ ।  रकम दिँदै गरेको तस्बिरमा उनको घाटीमा ठूलो अक्षरमा ‘प्रेस’ लेखिएको छ ।

उनी केही समय अघि चितवन टाँडीकाे अर्पण एफएम मा काम गर्थिन् ।  निषेधाज्ञाका कारण आवतजावत गर्न  राेक लगाइएकाले उनले रकम हस्तान्तरण गर्ने ठाउँसम्म पुग्न मात्र प्रेस कार्ड देखाएकी पाे हुन् कि !

आखिर, यस्ताे बेला सहयाेग गर्नु राम्राे कुरा हाे नि !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *