अब अनलाइनबाटै बिलबूक नवीकरण
२०७८ जेठ १५ गते

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा अनलाइनबाटै बिलबूक नवीकरण गर्न सकिने व्यवस्था गर्ने भएको छ ।
आव २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनलाइनबाटै बिलबूक नवीकरण गर्न सकिने व्यवस्था मिलाइने घोषणा गरे ।
अर्थमन्त्री पौडेलले कित्ताकाट, मालपोत, नापीसम्बन्धी सेवा र बिलबूक नवीकरण सुविधा विद्युतीय माध्यमबाट उपलब्ध गराइने बताए ।
२०७८ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








