कोभिड संक्रमित डीएसपी केसीको निधन

काठमाडौँ । कोभिड-१९ संक्रमणबाट नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ । संक्रमणपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा उनको उपचार भइरहेको थियो ।

उपचारकै क्रममा उनको निधन आज बिहान निधन भएको हो । डिएसपी केसीलाई बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कागेश्वरी मनोहरा नगरपालिकाका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =