झलनाथको उपचार प्लाज्मा थेरापीबाट

काठमाडौं । कोभिड-१९ को संक्रमण भएपछि अस्पताल भर्ना भएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको प्लाज्मा थेरापीबाट उपचार शुरु भएको छ ।

सक्रमण पुष्टि भएपछि गएको शनिबार नर्भिक अस्पतालमा भर्ना भएका खनालको आइतबारबाट प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको अस्पतालको उच्च श्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया