वायु प्रदूषण : पोखरालगायत पश्चिमी नेपालका केही स्थानमा दिउँसै अन्धकार
२०७८ वैशाख २ गते

तस्बिर : अच्युतराज सुवेदी
काठमाडौं । वायु प्रदूषणका कारण कास्कीको पोखरालगायत पश्चिमी नेपालका केही स्थानमा दिउँसै अन्धकारमय बनेको छ ।
बिहीबार साँझ ४ बजे नै चारैतर्फ तुवाँलो छाएपछि पोखरा‚ बेनी‚ बागलुङ र कुश्मालगायतका पश्चिमी नेपालका केही जिल्लामा चौतर्फी अध्यारो छाएको हो ।
ती स्थानहरूमा दिउँसै बत्ति बाल्नुपरेको बेनीका स्थानीयबासीले बताए ।


२०७८ वैशाख २ गते
प्रतिक्रिया








