मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

तस्बिरमा रञ्जना-निकेश विवाह 

काठमाडौँ । नायिका रञ्जना शर्माले आफ्ना प्रेमी निकेत सिलवालसँग विवाह गरेकी छन् । रञ्जना र निकेशले इसाई धर्मअनुसार औँठी साटेर विवाह गरेका हुन् । केही चलचित्रकर्मी र निकटका व्यक्तिको उपस्थितिमा विवाह सम्पन्न भएको थियो । निकेशसँग उनी बाल्टिमोरमा ‘लिभिङ टुगेदर’मा बस्दै आएकी थिइन् ।
तस्बिर : सुरेश दर्पण पोखरेल

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com