संसद् बैठक सकियो, पुनः चैत २६ गते बस्ने
२०७७ चैत २३ गते

काठमाडौं । प्रतिनिधि सभाको सोमवारको बैठक सकिएको छ । पुनः अर्को बैठक आउँदो २६ गते बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
आजको बैठकमा सांसदहरुले बोलको थिए । त्यसमा अधिकांश सांसदहरुले क्षेत्रगत समस्याको बारेमा सरकारको ध्यानाकर्षण गरेका थिए ।
२०७७ चैत २३ गते
प्रतिक्रिया
सम्बन्धित








