२०८३ साउन ७ गते
Makalu Khabar : makalukhabar.com
Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
काठमाडौं । बुधबार बसेको प्रतिनिधि सभा बैठक सकिएको छ । पुनः अर्को बैठक आउँदो चैत २३ गते बस्ने सभामुख अग्निप्रसाद सापकोटाले सदनमा जानकारी गराए ।
आजको बैठकमा सांसदहरुले बोलेका थिए ।