दुर्गाप्रसादले २० मिनेटमै पाए नागरिकता
२०७७ चैत १२ गते

|तस्बिर सौजन्यः सटेन्द्र जबेगु|
इलाम । भारतको जेलमा ४० बर्ष विताएर फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपालको नागरिकता पाएका छन् ।
भतिज गोपाल तिम्सिना र भिनाजुसहित जिल्ला प्रशासन कार्यालय पुगेका उनलाई सहायक प्रमुख जिल्ला अधिकारी देवीचरण फुयाँल र प्रशासकीय अधिकृत र धरेन्द्र चापागाईँले नागरिकता प्रमाणपत्र उपलब्ध गराएका हुन् ।
२०७७ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित








