प्रदेश १ : संसदीय बोर्ड गठन, दलको विधान पारित
२०७७ चैत ११ गते

|प्रदेश नं. १ संसदीय दलको बैठक। तस्बिरः मकालु खबर|
- समुन सुस्केरा
विराटनगर । प्रदेश नं. १ मा १५ सदस्यीय संसदीय बोर्ड गठन भएको छ । बुधबार प्रदेशसभा भवनमा बसेको बैठकले सत्तापक्षीय एमालेको बोर्ड गठन गरेको हो ।
यस्तै बैठकले संसदीय दलको विधानसमेत पारित गरेको छ । एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दिएको जानकारीअनुसार बैठकले दलको विधान पारित गरेको हो ।
प्रदेश १ सभामा नेकपा एमालेका ५० सांसद छन् । तिमध्ये नेपाल पक्षका १६ सांसद छन् । आजको बैठकमा नेपाल पक्षका केही सासदहरु पनि सहभागी थिए । बैठकमा माओवादी केन्द्रका नेता टंक आङ्बुहाङ पनि सहभागी थिए ।
को को छन्, संसदीय बोर्डमा ?

२०७७ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित








