चैत्र १ र ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु [पूर्ण पाठ]
२०७७ चैत ८ गते
![चैत्र १ र ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु [पूर्ण पाठ]](https://www.makalukhabar.com/wp-content/uploads/2021/03/Mantriparishad_MakaluKhabar.jpg)
|मन्त्रिपरिषद् बैठक। तस्बिरः फाइल|
काठमाडौं । सरकारले चैत १ र ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आइतबार नियमित पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका हुन् ।
जानकारीअनुसार कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने लकडाउन अवधिको विद्युत् शुल्क शतप्रतिशत मिनाहा गरेको, तत्कालीन पञ्चायती शासन व्यवस्थाविरुद्ध आन्दोलनमा सहभागी भएका कारण सरकार पक्षबाट हत्या भएका झापाका चन्द्र डाँगी र रामप्रसाद प्रधानलाई शहीद घोषणा गर्नेलगायतका निर्णयहरु छन् ।


२०७७ चैत ८ गते
प्रतिक्रिया
सम्बन्धित








