अब राजनीतिमै लाग्छु : खरेल

काठमाडाैं । महान्यायाधिवक्ता अग्नि खरेलले अब बाँकी समय राजनीतिमा बिताउने बताएका छन् । पदबाट राजीनामा दिएकाे जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा खरेलले अब बाँकी समय राजनीतिमै लाग्नका लागि राजीनामा दिएकाे बताएका हुन् ।
“प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिएर आएको छु,’ उनले भने, ‘प्रधानमन्त्रीसंग छलफल गरेर यो (राजीनामा) गरेको छु ।”
खरेलले थपे, ‘बिगतमा जे गरेको थिएँ सविकतिरै जाने आसयकासाथ राजीनामा दिएको छु । अब बाँकी समय राजनितिक जीवनमै फर्किन्छु ।’
–महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा [पूर्ण पाठसहित]
प्रतिक्रिया