महान्यायाधिवक्ता खरेलले पत्रकार सम्मेलन गर्दै
२०७७ चैत ६ गते

फाइल
काठमाडाैं । महान्यायाधिवक्ता अग्नि खरेलले पत्रकार सम्मेलन गर्ने भएका छन् । शुक्रबार दिउँसो १ बजे महान्यायाधिवक्ताको कार्यालयमै पत्रकार सम्मेलन गर्न लागेको खरेलले जानकारी दिए ।
खरेलकाे राजीनामाको चर्चा चलिरहेको बेला खरेलले पत्रकार सम्मेलन गर्न लागेका हुन् । राजीनामा गर्न लाग्नुभएको हो ? भन्ने प्रश्नमा खरेलले भने ‘पत्रकार सम्मेलनमा आउनुस् न राजीनामा हो कि होइन भन्ने थाहा भइहाल्छ नि ।’
२०७७ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित








