नेपाल समूहले पारित गर्‍यो १७ बुँदे प्रस्ताव (पूर्णपाठसहित)

काठमाडौं । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको एमालेले १७ बुँदे प्रस्ताव पारित गरेको छ । बुधबारबाट शुरु भएको ललितपुर राष्ट्रिय भेलाले उक्त प्रस्ताव पारित गरेको हो ।

भेलाको दोस्रो दिन बिहीबार एमाले उपाध्यक्षसमेत रहेका नेता भीम रावलले पेश गरेको १७ बुँदे प्रस्ताव छलफलपछि पारित भएको हो । प्रस्तावमा फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले विस्तार गरेको केन्द्रीय समिति नमान्नेलगायतका विषयहरु समेटिएका छन् ।

त्यस्तै सम्मेलनले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको स्वागत गरेको छ भने एमाले र माओवादी पार्टी ब्युँताउने फैसलाप्रति असहमति प्रकट गरेको छ ।

१७ बुँदे प्रस्तावको पूर्णपाठ:

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977064671″ /]

प्रतिक्रिया