मेसीले गरे ज्याभीको बराबरी

काठमाडौँ । लियोनल मेसीले सोमबार बार्सिलोनाका लागि ७ सय ६७औं खेल खेल्दै ज्याभीसँगको कीर्तिमान बराबरी गरेका छन् । उनले दुई गोल गर्दै अर्कोमा अवसर सिर्जना गरेपछि बार्सिलोनाले स्पेनी ला लिगामा हुएस्कालाई ४-१ ले हरायो ।

अब उनी आइतबार रियल सोसिडाडविरुद्धको लिग खेलमा ज्याभीलाई उछिनेर बार्सिलोनाका लागि सबैभन्दा बढी खेल्ने खेलाडी हुन सक्नेछन् ।

प्रतिक्रिया