संसदीय दलको नेतामा ‘प्रचण्ड’ सर्वसम्मत
२०७७ फागुन २१ गते

|माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड। तस्वीरः मकालु खबर|
काठमाडौं । विपक्षी नेकपाको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको बैठकले अध्यक्ष दाहाललाई संसदीय दलको नेतामा चयन गरेको हो । यसअघि गत ८ पुसमा अर्का अध्यक्ष माधवकुमार नेपालको प्रस्तावमा अध्यक्ष दाहाललाई दलको नेतामा चयन गरेको थियो ।
२०७७ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








