संविधान पूर्ण कार्यान्वयनमा आएको छ : प्रधानमन्त्री
२०७७ फागुन ३ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान पूर्ण कार्यान्वयनमा आएको बताएका छन्।
सरकारका तीन वर्षे उपलब्धि सुनाउने क्रममा उनले भने, ‘संविधान पूर्ण कार्यान्वयनमा आएको छ। संविधान सबैलाई स्वीकार्य पनि भएको छ।’
तीन वर्षे कार्यकालमा ८९ वटा नयाँ कानुन निर्माण भएको सुनाउँदै ओलीले दर्जनौं विधेयक संसदमा प्रस्तुत गरेको बताए।
२०७७ फागुन ३ गते
प्रतिक्रिया
सम्बन्धित








