चौथो सन्तानलाई समय दिन सैफको बिदा तयारी
२०७७ माघ २६ गते

एजेन्सी । सैफ अलि खानले आफू बाबु बन्न लागेको समयमा बिदा लिने भएका छन् । उनी चौथो पटक पिता बन्ने तयारीमा छन् भने करिना कपूर दोस्रो सन्तानलाई जन्म दिने तयारीमा छिन् । उनले आफ्नो घरमा नयाँ पाहुना आउन लागेकोले बिदा तयारी गरेको बताएका छन् । उनी आफ्नो सन्तानलाई लिएर ‘प्रोटेक्टिभ’ देखिन्छन् ।
उनले सारा जन्मिने समयमा समेत कामबाट ब्रेक लिएका थिए । उनलाई परिवारसँग समय बिताउन, घुम्न, वाइन पिउन र सन्तानसँगै समय बिताउन मन पर्छ । ९-५ को कलाकारको दैनिकी भन्दा अलग रहेर उनी आफ्ना सन्तानको लागि समय दिने गर्छन् ।
२०७७ माघ २६ गते
प्रतिक्रिया
सम्बन्धित








